Monday, December 16, 2019

ब्याण्ड तर हेर्नेपर्ने १० फिल्म

काठमाडौं । बलिउडमा चलचित्र र विवादको सम्बन्ध पुरानो नै हो । सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतले चलचित्र क्षेत्रमा तहल्का पिट्यो । विवादपछि चलचित्र ‘ पद्मावत’ रिलज भयो...

आलिया भट्ट सगरमाथा चढ्ने पहिलो भारतीय महिला !

एजेन्सी । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन्।अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा...

जीटीभीमा प्रितमको जादु : ढाका टोपी लगाएर स्टेजमा

इटहरीका ११ वर्षीय प्रितम आचार्य सानैदेखि गीत गाउँथे। उनी त्यहीँको विश्व आदर्श स्कुलमा पढ्छन्। उनले केही समयअघि नेपाल टेलिभिजनबाट प्रसारित ‘सुरशाला’ नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे। यसको...

अभिनेता अक्षय कुमारले आफ्नो शरीरमा आगो लगाए (भिडियो)

मुम्बई। बलिउड चर्चित अभिनेता अक्षय कुमार डिजिटल प्लेटफार्ममा डेब्यू गर्दैछन्। उनी चाँडै एउटा स्टंट बेस्ड शोमा देखिँदैछन्। मंगलबार मुम्बईमा उनले आफ्नो पहिलो वेब शो को लन्च गरे। सो...

पोखरामा सुटिङ भएको सोनू निगमको‘शिव शंकरा’ सार्वजनिक

महाशिवरात्रीलाइ लक्षित गरि तयार गरिएको सोनु निगमको नेपालमा सुटिङ्ग भएको गीत सार्बजनिक भएको छ । तर भारतीय गायक सोनू निगमले यसको तयारी पहिले नै सुरु गरेका थिए...

आलियाले गरिनन् करणका कारण भंसालीको फिल्म

बलिउड अभिनेत्री आलिया भट्टले अहिले नै सञ्जय लीला भंसालीसँग काम नगर्ने भएकी छिन् । आलियालाई भंसालीले आफ्नो पिरियड ड्रामा फिल्ममा कास्ट गर्न चाहन्थे तर अब कुरा नमिल्ने...

नीताले भिनाजु भनेपछि गोविन्दाले भने, ‘मेरी साली’

बलिउड सुपरस्टार गोविन्दालाई नेपालमा अनेकन साइनोले बोलाइन्छ । नेपाली चेली सुनिता अहुजासँग विवाह गरेका कारण उनलाई अधिकांश नेपालीले 'ज्वाइँ' र 'भिनाजु' भन्ने गर्छन् । अहिले उनी तीन...

सलमानलाई २ बर्षको सजाय

बलिउड नायक सलमान खानलाई २० बर्ष पुरानो ‘कालो हरिण शिकार’को मुद्दामा जोधपुर अदालतले दोषी ठहर गर्दै २ बर्षको सजाय सुनाएको छ । तर, सजाय आएलगतै सलमान धरौटी...

गीत चोरी प्रकरण : ‘दोषी’कै ठूलो स्वर !

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो–...

जान्नुहोस् बलिउडका महानायक अमिताभ बच्चनको पढाईको र्स्थर

बलिउडमा चर्चामा रहेका कति नायक नायिकाहरु छन् । जसले फिल्ममा सफलता प्राप्त गरेता पनि उनीहरुको पढाई भने निकै कम रहेको हुन्छ । तर आज हामी तपाईहरुलाई बलिउडका...