पोखरामा सुटिङ भएको सोनू निगमको‘शिव शंकरा’ सार्वजनिक

177

महाशिवरात्रीलाइ लक्षित गरि तयार गरिएको सोनु निगमको नेपालमा सुटिङ्ग भएको गीत सार्बजनिक भएको छ । तर भारतीय गायक सोनू निगमले यसको तयारी पहिले नै सुरु गरेका थिए । त्यसैले उनले शिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा एउटा म्यूजिक भिडियो रिलिज गरे ।

टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो । यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । गीतको छायांकन पोखरामा भएको हो ।सोनू निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताएका छन् । एजेन्सी